Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

रिंकु सदायको हत्यारालाई मातृकाद्वारा कारबाहीको माग

Dilip Aahir by Dilip Aahir
फाल्गुन १०, २०८१
0
रिंकु सदायको हत्यारालाई मातृकाद्वारा कारबाहीको माग
ADVERTISEMENT

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकु कुमारी सदायको जबरजस्ती करणी तथा हत्या प्रकरणले समग्र समाजलाई स्तब्ध बनाएको छ । घटनापछि पीडित परिवार न्यायका लागि संघर्षरत रहेको बेला नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् मधेस प्रदेश इन्चार्ज मातृका प्रसाद यादव पीडित परिवारलाई भेट्न पुगेका छन् ।

शुक्रबार यादव मृतक रिंकुको घर पुगी उनका बुवा बिजूल सदाय र आमासँग भेट गरी घटनाको कानूनी लडाइँमा पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता जनाएका छन् । उनले यो घटना समाजमा विद्यमान सामन्ती सोच र उत्पीडित वर्गमाथि भइरहेका अत्याचारको निरन्तरता भएको बताउँदै भने,–“रिंकु कुमारी सदायको कानूनी लडाइँ हाम्रो पनि लडाइँ हो।” दलित तथा सम्पूर्ण उत्पीडित समुदायको सामाजिक, आर्थिक र राजनीतिक सबलीकरण नै यस्ता घटनाविरुद्ध लड्ने सबैभन्दा प्रभावकारी उपाय भएको बताए ।

उनले शून्य सहनशीलता नीति अपनाउँदै समाजमा हुने कुनै पनि भेदभाव, अत्याचार तथा आपराधिक गतिविधिको अन्त्य गर्न सम्पूर्ण जनसमुदायलाई आग्रह गरे । “कमजोर वर्गमाथि हुने अन्यायलाई स्थानीय ‘पञ्च’ हरूको पञ्चायती मिलापबाट मुक्त गरी कानूनी दायरामा ल्याउनु अपरिहार्य छ,” यादवले जोड दिए ।

उनले यस प्रकरणलाई अन्यायको सामान्यीकरण गर्ने प्रयासहरूसँग सचेत रहनुपर्ने बताउँदै दोषीहरूलाई कडा कानूनी कारबाहीको दायरामा ल्याउन सरोकारवाला निकायहरूलाई तत्काल पहल गर्न आग्रह गरे ।

क्रान्तिकारी नेताका रूपमा परिचित पुर्वमन्त्री यादवले यो घटना सम्पूर्ण उत्पीडित वर्ग र न्यायप्रेमी समाजका लागि चुनौती भएको उल्लेख गर्दै न्याय नपाएसम्म संघर्ष जारी रहने स्पष्ट पारे । साभार – नागरिक मिररडटकम बाट

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

“सुखीपुर क्याम्पसमा  नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

“सुखीपुर क्याम्पसमा नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

ताजा समाचार

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav