Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा यादव कायम

Dilip Aahir by Dilip Aahir
फाल्गुन ७, २०८१
0
मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा यादव कायम
ADVERTISEMENT

मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा यादव कायम

मधेशको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामको निमिति निर्देशकमा प्रणव कुमार यादवलाई कायम गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८१/०९/२८ गते १०औँ तहका प्रणव कुमार यादव लाई आर्थिक तथा प्रशासनिक अधिकार सहित प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निमित निर्देशकको रुपमा कामकाज गर्न खटाइएको थियो । तर त्यसको एक दिन नबित्दै २०८१/०९/२९ गते मधेसको स्वास्थ्य मन्त्रालयले उनलाई हाजिरी हुन नहुने दिने गरी पत्र लेखेको थियो । यद्यपि यादव सोही दिनदेखि हाजिर भई प्रयोगशालामा कार्यरत रहेका छन् ।
उच्च अदालत जनकपुरले प्रणवको पक्षमा फैसला दिएपछि उनी जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकमा कायम भएका हुन् ।
सोही प्रयोगशालाका नबौ तहका तत्कालिन निमित कार्यालय प्रमुख कुमार मृत्युन्जय प्रसादले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रमुख सचिव र प्रणव कुमार यादवलाई विपक्षी बनाई उच्च अदालत जनकपुरमा उत्प्रेषण परमादेशको मुद्धा दायर गरेका थिए । २०८१/११/०६ गते अदालतमा भएको सुनुवाईबाट कुमार मृत्युन्जय प्रसादको पक्षमा अदालतले अन्तरिम आदेश दिन मानेन ।
निमित निर्देशक प्रणव यसअघि दुई बर्ष देखि कोशी प्रदेशस्थित जनस्वास्थ्य प्रयोगशाला, बिराटनगरको निमित निर्देशक पदमा कार्यरत रहेका थिए ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

प्रेमीसँग मिलेर श्रीमानको  हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav