Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

TikTok मा अश्लिल गतिविधि, छाडापन गर्ने केही टिकटोकप्रयोगकर्तामाथी मुद्दा हाल्ने तयारी

Dilip Aahir by Dilip Aahir
माघ २८, २०८१
0
TikTok मा अश्लिल गतिविधि, छाडापन गर्ने  केही  टिकटोकप्रयोगकर्तामाथी  मुद्दा हाल्ने तयारी
ADVERTISEMENT

टिकटोक प्लेटफर्ममा अश्लिल कुराकानी, गैर समाजिक गतिविधि गर्नेहरुमाथि मुद्दा हाल्ने तयारी गरिएको छ ।

धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ८ चितहा लवटोली बस्ने स्थानीय दिनेश यादवको छोरा बर्ष २६ को अमित कुमार यादवसहित उनको लाईभमा गैर समाजिक तथा अश्लिल कुराकानी गर्नेहरुमाथि मुद्दा हाल्ने तयारी गरिएको हो ।

स्थानीय केही जागरुक युवकहरुले टिकटक जस्ता समाजिक सँजालमा गैर समाजिक कार्य गरेको, अश्लिल तथा अभद्र गालीगलौजहरु गरिएको कुरालाई भिडियो प्रमाणसहित जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषामा मुद्दा हाल्ने तयारी गरिएको हो ।

मुद्दाको लागि सबै प्रमाण सबुतहरुसहित तयारी गरिसकेको र मुद्दा दायर गर्ने तयारीमा रहेको जनाईएको छ । नाम नखोल्ने शर्तमा युवाहरुको एक समूहले टिकटकमा “न्यू स्टार” नाम राखेका दिनेश यादवका छोरा अमित यादवले पछिल्लो समय गालीगलौज, अभद्र भाषा प्रयोग तथा महिलाहरूलाई लक्षित गर्दै  सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गर्ने गरेका छन्।

प्रत्यक्ष प्रसारण (लाइभ) तथा भिडियोहरूमा निरन्तर नकारात्मक र आपत्तिजनक सामग्री प्रस्तुत गर्दै  आएका कारण धेरै प्रयोगकर्ताहरूले उनको कडा आलोचना गरिरहेका छन्।

यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख (एसपी) भुवनेश्वर तिवारीले जिल्ला प्रहरीमा जाहेरी आए लगत्तै उनीहरुलाई पक्राउ गर्ने जानकारी दिए । निवेदनको प्रकृति अनुसार उनीहरुलाई साईबर क्राईम, अभद्र व्यवहार, समाजिक सदभाव खलल विरुद्धमा पक्राउ गर्न सकिने जनाए । साभार – ईन्युजब्युरो डटकम बाट

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

ताजा समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav