Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

महाराजगन्जका प्रहरी प्रमुख सइ केसी र घुमुवाको कालो कर्तुत: चोरीको मोटरसाइकल चलाउँदै, तस्करीमा सहयोग ।

Dilip Aahir by Dilip Aahir
कार्तिक २४, २०८१
0
महाराजगन्जका प्रहरी प्रमुख सइ केसी र घुमुवाको कालो कर्तुत: चोरीको मोटरसाइकल चलाउँदै, तस्करीमा सहयोग ।
ADVERTISEMENT

कार्तिक २४ ।
कपिलवस्तुको  इलाका प्रहरी कार्यालय महाराजगन्जका प्रमुख प्रहरी नायब निरीक्षक चित्रवीर केसीमाथि संगीन आरोपहरू लागेका छन्। उनी र उनका सहयोगी घुमुवा प्रहरी सहायक हवल्दार  किरन प्रसाद  हरिजन चोरीको मोटरसाइकल चलाएर तस्करीलाई प्रश्रय दिइरहेको खुलासा भएको छ। तथ्य अनुसार, केसीले चढने  मोटरसाइकल (रा ६ प ७९८९) चोरीको रहेको पुष्टि भएको छ। मोटरसाइकल घुमुवा किरणले चलाउने र केसी पछाडि बस्ने गरेको दृश्य महाराजगन्जका आम नागरिकले दैनिक हेर्ने गरेका छन । यो मात्रै होइन, केसी र हरिजनको नजिकका तस्करहरूसँग राम्रो सम्बन्ध रहेको र महाराजगन्जका विभिन्न नाकाबाट हुने तस्करीमा उनीहरूको सहकार्य रहेको स्थानीयहरु बताउँछन्  ।
विशेषगरी हर्दौना, मुजेहना, कोटिया जस्ता नाकाहरूबाट लुकिछुपी  आइपुग्ने तस्करीको सामान, महाराजगन्ज हुँदै चन्द्रौटा, खरेन्द्रपुर, डुमरा, इमिलिया जस्ता स्थानसम्म निर्बाध रुपमा पुग्ने गरेको स्थानीयहरुले बताउँछन् । केसी जिल्लाको मर्यादपुर प्रहरीको चौकीको इन्चार्ज हुँदा पनि तस्करहरुको सेटिङमा कारोबार गराएको अलोचित भएका थिए । महाराजगन्जमा पनि  प्रहरीको जिम्मेवारीमा भए देखि  तस्करीसँग मिलेमतो गरेको आरोपका कारण चित्रवीर केसी र उनको टिम आलोचनामा परेका छन्। यस घटनाले प्रहरी संगठनकै छविमा गम्भीर प्रश्न उठाएको छ ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

ताजा समाचार

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav