Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

बिपी राजमार्गको सिन्धुली खण्ड सञ्चालनमा

Dilip Aahir by Dilip Aahir
अशोज १३, २०८१
0
बिपी राजमार्गको सिन्धुली खण्ड सञ्चालनमा
ADVERTISEMENT

हेटौंडा । बिपी राजमार्ग अन्तर्गत सिन्धुली तर्फको सडक सुचारु भएको छ । निरन्तरको वर्षाका कारण सडक भासिएर अवरुद्ध बनेको राजमार्ग अन्तर्गतको नेपालथोक–खुर्कोट–सिन्धुली सडक मर्मत गरी सञ्चालन गरिएको हो ।सुरक्षा निकायको सक्रियतामा सो सडकमा भएका पहिरोहरू पन्छाएर सञ्चालनमा ल्याइएको हो । प्रमुख जिल्ला अधिकारी लिलानाथ शर्माका अनुसार सिन्धुली तर्फको पहिरो हटाएर  सडक सञ्चालनमा ल्याएको छ । सिन्धुलीको सिमाना नेपालथोकसम्म भएका अवरोधहरू हटाएर सडक सञ्चालनमा ल्याइएको उनले बताए ।

सुनकोसी नदीको कटानले बिपी राजमार्गको खुर्कोट नेपालथोक सडक खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ कान ढुंग्री नजिक आइतबार बिहान भासिएको सडक नेपाली सेनाले डाइभर्सन निर्माण गरेर सञ्चालनमा ल्याएको हो । नेपाली सेनाको भवानीदल बक्स गणका कर्णेल बद्री कुँवरको नेतृत्वमा डाइभर्सन निर्माण गरेका गरिएको थियो ।सडक भासिएपछि उक्त खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ भने मुल्कोट–खुर्कोट सडक नेपाली सेनाले डाइभर्सन निर्माण गरेर वैकल्पिक रूपमा सञ्चलनमा ल्याइएको प्रजिअ शर्माले बताए । सडक सञ्चालनमा ल्याएर अलपत्र परेका नागरिकहरूलाई सिन्धुलीतर्फ फर्काइएको उनले बताए ।‘अहिले खुर्कोटदेखि नेपालथोकसम्मको बाटो क्लियर गरेका छौँ । सिन्धुलीतर्फ समस्या छैन । नेपालथोकबाट धुलिखेलसम्मको खण्ड काभ्रेको पर्दछ । उताबाट पनि मर्मत तथा पहिरो पन्छाउने काम भइरहेको हुनुपर्छ । सडक सञ्चालन पश्चात् यात्रुहरूलाई सिन्धुलीतर्फ फर्काइएको छ,’ उनले भने ।भवानीदल बक्स गणका कर्णेल बद्री कुँवरका अनुसार सुनकोशी र रोशी खोलाको किनारमा बढी सडक क्षति भएको थियो । सुरक्षा निकायको पहलमा सडक सञ्चालनमा ल्याएको हो । सडक विभाग र स्थानीय तहको समन्वयमा ५ वटा मेसिन प्रयोग गरेर सडक सञ्चालन ल्याइएको उनले बताए ।

सुरक्षा निकायको संयुक्त टोलीले पहिरो पन्छाउने, भासिएका सडकहरू डाइभर्सन गरेर पुर्ने लगायतको काम गरेको उनको भनाई छ । नेपालथोकबाट अगाडि काभ्रे तर्फको क्षेत्रमा सडक थप बिग्रिएको र खुल्न केही समय लाग्ने उनले बताए । सडक सञ्चालनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब ६० र नेपाली सेनाका २५ जना जनशक्ति परिचालन गरिएको कर्णेल कँवरले बताए ।‘खुर्कोटदेखि नेपालथोकसम्म ठाउँ–ठाउँमा पहिरो खसेको थियो । १०÷१२ स्थानमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको छ । २ स्थानको पहिरो निकै ठुलो थियो । कमेरोफाटको पहिरो र भासिएको सडक पन्छाउन २ वटा जेसिबी प्रयोग गरेका थियौँ । खुर्कोटतर्फ एउटा जेसिबी प्रयोग गरिएको थियो । अधिकांश काम मेसिनको प्रयोगबाट गरिएको थियो,’ उनले भनेउनका अनुसार सिन्धुलीबाट बर्दिबाससम्मको यात्रामा कुनै बाधा छैन । हाल खुर्कोटमा केही बिरामी र सुत्केरीहरूलाई काठमाडौँ पठाउने तयारी भइरहेको उनले बताए । सेनाको एमआइ हेलिकप्टरबाट ६÷७ जना बिरामी, एक महिनाको सुत्केरी र बच्चालाई काठमाडौँ पठाउने तयारी रहेको उनले बताए । हेलिकप्टर आवश्यक नरहेकालाई सिन्धुली फर्काइएको र सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको उनको भनाई छ । हाल खुर्कोटमा २५ जनाको संख्यामा उद्धार गर्नुपर्ने व्यक्तिहरू रहेको उनले बताए । साभार रातपाटी डटकम

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav