Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

पाँच हजार भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिँदै सीटीईभीटी, यसरी दिनुहोस् आवेदन

Bahujan Aawaj by Bahujan Aawaj
असार १९, २०८१
0
पाँच हजार भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिँदै सीटीईभीटी, यसरी दिनुहोस् आवेदन
ADVERTISEMENT

काठमाडाैँ-  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले शैक्षिक सत्र २०८१/०८२ मा साढे पाँच हजार विद्यार्थीका लागि छात्रवृत्ति आवेदन माग गरेकाे छ। परिषद्ले प्रि-डिप्लोमा र डिप्लोमामा गरी कुल पाँच हजार ४१० विद्यार्थीलाई छात्रवृत्ति दिने जनाएकाे हाे।

यसमध्ये तीन वर्षे डिप्लोमामा तीन हजार ७६३ जना र १८ महिनाको प्रि-डिप्लोमामा एक हजार ६४७ जना विद्यार्थीले छात्रवृत्ति पाउने छन्। छात्रवृत्ति पाउन योग्यता पुगेका विद्यार्थीहरूले १३ साउनभित्र अनलाइन आवेदन फाराम भरिसक्नु पर्ने सीटीईभीटीले जनाएकाे छ।

सीटीईभीटीका अनुसार डिप्लोमामा स्वास्थ्य कार्यक्रमहरू अध्ययन गर्न मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषय लिई एसएलसी/एसईई वा सो सरहको परीक्षा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण वा कुल प्राप्ताङ्कमा ४५ प्रतिशत वा २.० जीपीए ल्याएको हुनुपर्छ।

यसैगरी स्वास्थ्य बाहेक अन्य विषय अध्ययन गर्न १.६ जीपीए ल्याएको हुनु पर्नेछ। यता प्रि-डिप्लोमाको अध्ययन गर्न मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलससी वा एसईई न्यूनतम ई ग्रेड वा सो सरह वा ग्रेड सिट प्राप्त गरेको हुनु पर्नेछ।

त्यस्तै एसईई मौका परीक्षामा समावेश हुने परीक्षार्थीहरूले समेत सीटीईभीटीको प्रवेश परीक्षामा सामेल हुन पाउनेछन्। यद्यपि ग्रेड वृद्धि नभएमा सो भर्ना स्वतः रद्द हुनेछ। विद्यार्थीले परिषदबाट सञ्चालन सम्बन्धन/स्वीकृति पाएका आङ्गिक, साझेदार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टीईसीएस) र निजी स्तरमा सञ्चालित शिक्षालयमा अध्ययन गर्न सक्ने छन्।

सीटीईभीटीले विभिन्न प्राविधिक विषयहरू सञ्चालन गर्ने गर्छन्। तर आईटी कोर्षहरू भने त्यति धेरै छैनन्। प्रि-डिप्लाेमा तह (१८ महिने) मा कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन एन्ड सेक्रेटेरियल म्यानेजमेन्टकाे पढाइ हुन्छ।

डिप्लाेमा तह (तीन वर्षे) मा कम्प्युटर इन्जिनियरिङ र इन्फरमेसन टेक्नाेलाेजी (आईटी) पढाइ हुन्छ। यी काेर्ष देशभरका विभिन्न १०६ शैक्षिक संस्थामा सञ्चालन भइरहेको छ। जसमा सीटीईभीटीबाट सम्बन्धन तथा स्वीकृति प्राप्त २३ विद्यालय, ११ आङ्गिक विद्यालय, प्राविधिक शिक्षा (टीईसीएस) मोडालिटी अन्तर्गत ६२ ओटा सामुदायिक विद्यालय र साझेदारी (गाउँ/नगर) मोडालिटी अन्तर्गत १० शैक्षिक संस्था छन्।

यद्यपि देशभर कूल एक हजार ११५ शैक्षिक संस्थामा सीटीईभीटीका अन्य काेर्षहरू समेत सञ्चालन भइरहेका छन् । त्यस्तै माथिका यी कोर्ष बाहेक अटाेमाेबाइल, आर्किटेक्चर, सिभिल, इलेक्ट्रिकल, मेकानिकल, जियाेम्याटिक इन्जिनियरिङ आदि पनि सीटीईभीटीले सञ्चालन गरिरहेको छ।

ctevt scholarship notice

प्रि-डिप्लोमाको छात्रवृत्ति

Pre-Diploma Classified Schlorship Entrance Notice-2081-03-15

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

“सुखीपुर क्याम्पसमा  नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

“सुखीपुर क्याम्पसमा नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

ताजा समाचार

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav