Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

१ डिग्री तापक्रम बढ्दा झाडापखालाको जोखिम ५ प्रतिशत बढी

Bahujan Aawaj by Bahujan Aawaj
जेष्ठ ५, २०८१
0
१ डिग्री तापक्रम बढ्दा झाडापखालाको जोखिम ५ प्रतिशत बढी

Thermometer Sun 40 Degres. Hot summer day. High Summer temperatures

ADVERTISEMENT

नेपालमा तापक्रम वृद्धि कारण कसैको मृत्यु भएको तथ्यांक नभए पनि स्वास्थ्यमा यसका तत्कालीक, दीर्घकालीन असरहरू धेरै रहेको डा.समीर कुमार अधिकारीले बताए ।

‘लुु’ को प्रभाव र पूर्वतयारी बारे बिहीबार काठमाडौंमा आयोजित संवाद कार्यक्रममा बोल्दै डा.अधिकारीले यसबारे जानकारी दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बरिष्ठ स्वास्थ्य प्रशासक डा.अधिकारीका अनुसार तापक्रम वृद्धि हुनेवित्तिकै पानीजन्य, कीटजन्य र खाद्यजन्य रोगको जोखिम धेरै हुन्छ । १ डिग्री सेल्सियस तापक्रम बढ्दा झाडापखलाको जोखिम ४–५ प्रतिशतले वृद्धि हुने देखिएको उनको भनाइ छ ।

उच्च तापक्रम वृद्धि र लुबाट नेपालमा कुर्नै वर्ग सुरक्षित हुने र कुनै वर्ग धेरै प्रभावित हुने भन्ने नरहेको डा.अधिकारीले बताए ।

डा.अधिकारीका अनुसार यसले सबैखाले व्यक्तिमा शारीरिक मानसिक रुपमा असर पर्ने देखिन्छ ।

तापक्रम बढ्ने वित्तिकै शरीरबाट धेरै पसिना आउँछ । शरीरमा पानीको मात्रा कम हुने । श्वास फेर्न कठिन हुने, कसैका खुट्टा सुन्निने हुन्छ ।

रगत जम्ने समस्या देखिनसक्छ । घाँटी तथा शरीरमा घाउहरु देखिन सक्छन् । पहिलेदेखि भएका स्वास्थ्य समस्या गर्मी लाग्नेवित्तिकै बढ्दै जान्छन् ।उच्च रक्तचाप, थाइराइडका समस्या भएका व्यक्तिको समस्या बढ्न सक्छ । छालाका आँखाका समस्या बढ्छन्।

गर्मीमा कारण हृदयघातको जोखिम पनि बढी हुन्छ ।  स्वास्थ्य समस्या बढ्दै गएर कालान्तरमा मृत्युको जोखिम पनि उच्च गर्मीले धेरै बढाउँछ ।

तापक्रम बढेका बेलामा स्वास्थ्य संस्थामा सेवा प्रवाह गर्न समेत कठिन हुने डा.अधिकारीले सुनाए । ‘गर्मी भएको ठाउँमा सेवा प्रवाह गर्न गाह्रो हुन्छ । सेवा लिन जाने मान्छेको संख्या बढ्यो भने दवाव पर्छ । गर्मीमा पंखा, एसी, फ्रिजजस्ता उपकरण धेरै प्रयोग हुने हुँदा लोड नधानेर विद्युत अवरुद्ध हुन्छ, डा.अधिकारीले भने, ‘त्यो समस्या स्वास्थ्य संस्थामा सेवा प्रवाहमा कस्तो असर पर्ला?’

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

प्रेमीसँग मिलेर श्रीमानको  हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav