Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

महोत्तरीमा दश (१०) लाख भन्दा बढी मुल्यको कपडा, मोबिल र मो.सा. नियन्त्रणमा

Bahujan Aawaj by Bahujan Aawaj
जेष्ठ २, २०८१
0
महोत्तरीमा  दश (१०) लाख भन्दा बढी मुल्यको कपडा, मोबिल र मो.सा. नियन्त्रणमा
ADVERTISEMENT

मिति २०८१।०२।०१ गते दिउसो अ. १५:०० बजेको समयमा जिल्ला महोत्तरी जलेश्वर नगरपालिका वडा नं. ०३ स्थितमा BR06BL 4223 नं.को मोटरसाइकलको पछाडि मालसामानहरु बोरामा बाधी भारत बाट भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय, महोत्तरी बाट खटिएका प्रहरी टोलीलाई देख्ना साथ उक्त मोटरसाइकल र मालसामानहरु सोही स्थानमा छाडी फरार भएकोले  रितपूर्वक खानतलासी गर्दा उक्त बोरामा MAX कम्पनिको मोबिल ३६ लिटर र मोटरसाइकल गरी जम्मा रु १,०१,६००/-(एक लाख एक हजार छ सय रुपैँया) बरावरको सामान यस कार्यालयमा दाखिला गरेकोमा उक्त मो.सा. र मोबिल आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय, महोत्तरी पठाइएको ।

मिति २०८१।०२।०१ गते राती अ. २२:०० बजेको समयमा जिल्ला महोत्तरी रामगोपालपुर  नगरपालिका वडा नं. ०६ स्थित बाटोको छेउमा भारत बाट भन्सार छली प्लाष्टिकको बोरामा बिभिन्न किसिमका मालसामानहरु र सोही नजिक BR06BX 3340 नं.को मोटरसाइकल बेवारिसे अवस्थामा रहेको भनि यस जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा सूचना प्राप्त हुना साथ यस कार्यालय बाट प्रहरी अधिकृत समेतको टोली खटी गई बेवारिसे अवस्थामा रहेको उक्त नं. को मो.सा. र मालसामानहरु रितपूर्वक खानतलासी गर्दा बिभिन्न रंग, आकार र प्रकारका लेडिज साडी र कुर्ता सुरवाल १,१५८/- (एक हजार एक सय अंठाउन्न) पिस बरामद भएकोले उक्त मो.सा. र कपडा गरी जम्मा अ. रु ९,०१,८००/-(नौँ लाख एक हजार आठ सय) बरावरको सामान यस कार्यालयमा दाखिला गरेकोमा मो.सा. र कपडाहरु आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय, महोत्तरी पठाइएको ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav