काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संसदीय दलका नेता उपेन्द्र यादवले सोमबार प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समसमर्थन फिर्ता लिएको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिएका छन् । जसपा नेपालका मन्त्रीहरूले सोमबार नै मन्त्रीबाट राजीनामा दिएका थिए ।र्थन फिर्ता गरेको सभामुख देवराज घिमिरेलाई बुझाएका हुन् ।


















