Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

एक महिनामा घरेलु हिंसासम्बन्धी ९९ वटा उजुरी

Bahujan Aawaj by Bahujan Aawaj
बैशाख ३१, २०८१
0
एक महिनामा घरेलु हिंसासम्बन्धी ९९ वटा उजुरी
ADVERTISEMENT

महेन्द्रनगर (धनुषा), वैशाख ३१ गते । धनुषा जिल्लामा विगत एक महिनामा ९९ वटा घरेलु हिंसाविरुद्ध उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यलय धनुषाका प्रहरी उपरिक्षक एवम् प्रहरी प्रमुख भुवनेश्वर तिवारीले आफ्नो एक महिनामा गरेको कार्यहरुको प्रगति विवरण सार्वजनिक गर्दै घरेलु हिंसाको तथ्याङ्क पनि सार्वजनिक गर्नुभएको हो।

९९ वटा परेका उजुरीमध्ये ५७ वटा सहमति भएको छ भने ४२ वटा अनुसन्धान प्रक्रियामा छ । घरेलु हिंसा नियन्त्रणका लागि धनुषा जिल्लामा नयाँ रुपले कार्यहरु अगाडि बढिसकेको प्रहरी उपरिक्षक एवम् प्रहरी प्रमुख तिवारीले बताउनुभयो । उहाँका अनुसार न्यूनीकरणका लागि महिला प्रहरी बोलाएर गुनासो सुन्ने कार्य सम्पन्न गरी एक पराव पार गरिसकेको बताउनुभयो । साथै अब महिला अधिकारवादी सरकारी तथा गैर सरकारी संस्थाहरुसँग सहकार्य गरी कार्य गर्ने पनि बताउनुभयो ।

त्यसैगरि उहाँले भन्नुभयो, “सेवामा पहुँच बढाउन तथा हिंसा न्यूनीकरण गर्न चेतना जगाउने उद्देश्यले महिला जनप्रतिनिधिसँग सहयोग लिने र सतहमा काम गर्ने व्यत्ति वा संस्थाहरुसँग वास्तविक सम्स्या पहिचान गर्ने जसले सम्स्या पहिचान हुन्छ र समाधान गर्न सहज हुन्छ । प्रहरी साथमा रहेको अनुभूति गराउने गराउन चाहन्छौं, यसले हिंसा पीडितहरुका लागि सहयोग हुन्छ ।”

महिला बालबालिका, अल्पसङ्ख्यकलगायत फरक क्षमता भएका व्यक्तिहरुलाई जबसम्म विकास हुँदैन तबसम्म देश विकास हुन सक्दैन प्रहरी उपरिक्षक तिवारीको धारणा छ ।

बाल विवाह, दाइजो, कुटपिट जस्ता घटना बढी आइरहेको देखिन्छ । सम्पुर्ण जनसमुदायको हकहित, जीवनका सुरक्षाका लागि योजनाबद्ध हिसाबले कार्य गर्दै आइरहेको हुन्छ नै प्रहरी उपरिक्षक तिवरिले बताउनुभयो ।  मधेशी समाजमा पितृसत्तात्मक सोचका कारण लैंङ्गिक असामानता र महिलाविरुद्ध हुने हिंसा घरेलु हिंसा भएको देखिन्छ ।

घरेलु हिंसा भनेको कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना हो । घरेलु हिंसाभित्र गाली गर्ने तथा भावनात्मक चोट अन्य कुनै समस्या पर्दछ । यस्तो भएमा ९० दिनभित्र उजुरी गरिसक्नुपर्छ महिला अधिकारकर्मी एवम् अधिवक्ता रेखा झाले टिप्पणी गर्नुभयो ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

“सुखीपुर क्याम्पसमा  नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

“सुखीपुर क्याम्पसमा नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

ताजा समाचार

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav