Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

रास्वपाको असली अनुहार उजागर? मधेशी प्रतिनिधित्वमाथि आभाष गुरुको कडा प्रश्न ।

Dilip Aahir by Dilip Aahir
असार १२, २०८३
0
रास्वपाको असली अनुहार उजागर? मधेशी प्रतिनिधित्वमाथि आभाष गुरुको कडा प्रश्न ।
ADVERTISEMENT

काठमाडौं । (रास्वपा) को महाधिवेशनमा प्रदेश सभा खारेज गर्ने प्रस्ताव अघि बढेपछि राजनीतिक अभियन्ता आभास गुरुले असन्तुष्टि जनाएका छन्।सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गुरुले चितवनमा भइरहेको गतिविधिले नेपालको संघीय संरचनामा तत्काल कुनै असर नपार्ने भए पनि यसले रास्वपाको वास्तविक चरित्र उजागर गरेको बताएका छन्। उनले “चितवनतिरको जोकले प्रदेश सभा (संघीयता) को केही तलमाथि हुँदैन, ढुक्क हुनुस्” भन्दै संघीयता सहजै समाप्त गर्न नसकिने व्यवस्था भएको उल्लेख गरे।गुरुले संघीयता कुनै चन्दा, उपहार वा विर्ताका रूपमा प्राप्त नभएको उल्लेख गर्दै यसलाई सजिलै हटाउन नसकिने तर्क राखेका छन्। “संघीयता चन्दा, उपहार या विर्तामा प्राप्त भएको हो र, यति सजिलै मेटिन्छ?” भन्ने प्रश्नमार्फत उनले संघीय व्यवस्थाप्रति आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेका हुन्।उनले रास्वपाको महाधिवेशनमा मधेशी समुदायको प्रतिनिधित्वबारे पनि प्रश्न उठाएका छन्। मधेशी कोटाबाहेक अन्य पदमा कुनै मधेशी युवा नेतृत्व तहमा निर्वाचित हुन नसक्ने आशंका व्यक्त गर्दै उनले पार्टीभित्र समावेशिता र प्रतिनिधित्वको विषयलाई समेत बहसको केन्द्रमा ल्याएका छन्।चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनमा प्रदेश सभा खारेज गर्ने प्रस्तावले राजनीतिक वृत्तमा व्यापक बहस सिर्जना गरेको छ। संघीयताको संरचना, प्रदेश सभाको औचित्य तथा समावेशी प्रतिनिधित्वजस्ता विषयमा विभिन्न धारणा सार्वजनिक भइरहेका बेला अभियन्ता गुरुको अभिव्यक्तिले थप चर्चा चुलिएको छ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

योगीराजमा आगलागीः आगोभन्दा घातक बन्यो धुवाँ, १५ जना बिधार्थीहरुको  मृत्यु ।

योगीराजमा आगलागीः आगोभन्दा घातक बन्यो धुवाँ, १५ जना बिधार्थीहरुको मृत्यु ।

सर्लाहीमा मध्यरातको रक्तरञ्जित हमला : घरमै सुतेका पुरुषको घाँटी रेटेर हत्या ।

सर्लाहीमा मध्यरातको रक्तरञ्जित हमला : घरमै सुतेका पुरुषको घाँटी रेटेर हत्या ।

नेपालमा बढ्दो डिजिटल ठगी: नागरिकलाई सचेत रहन मनीष यादवको आग्रह ।

नेपालमा बढ्दो डिजिटल ठगी: नागरिकलाई सचेत रहन मनीष यादवको आग्रह ।

‘मेरो छोरा फर्काइदिनुस्’— सुप्रित यादवको मृत्युपछि परिवारको हृदयविदारक पीडा ।

‘मेरो छोरा फर्काइदिनुस्’— सुप्रित यादवको मृत्युपछि परिवारको हृदयविदारक पीडा ।

गौशाला–१२ की छोरी पिंकी कुमारी सिंहको मृत्यु प्रकरण: ससुराली घरमा आक्रोश, निष्पक्ष छानबिनको माग ।

गौशाला–१२ की छोरी पिंकी कुमारी सिंहको मृत्यु प्रकरण: ससुराली घरमा आक्रोश, निष्पक्ष छानबिनको माग ।

सुस्तामा देखिएको दृश्य स्थानीय बासिन्दाको दशकौँदेखिको दैनिकी : आभाष गुरु ।

सुस्तामा देखिएको दृश्य स्थानीय बासिन्दाको दशकौँदेखिको दैनिकी : आभाष गुरु ।

ताजा समाचार

रास्वपाको असली अनुहार उजागर? मधेशी प्रतिनिधित्वमाथि आभाष गुरुको कडा प्रश्न ।

रास्वपाको असली अनुहार उजागर? मधेशी प्रतिनिधित्वमाथि आभाष गुरुको कडा प्रश्न ।

योगीराजमा आगलागीः आगोभन्दा घातक बन्यो धुवाँ, १५ जना बिधार्थीहरुको  मृत्यु ।

योगीराजमा आगलागीः आगोभन्दा घातक बन्यो धुवाँ, १५ जना बिधार्थीहरुको मृत्यु ।

सर्लाहीमा मध्यरातको रक्तरञ्जित हमला : घरमै सुतेका पुरुषको घाँटी रेटेर हत्या ।

सर्लाहीमा मध्यरातको रक्तरञ्जित हमला : घरमै सुतेका पुरुषको घाँटी रेटेर हत्या ।

नेपालमा बढ्दो डिजिटल ठगी: नागरिकलाई सचेत रहन मनीष यादवको आग्रह ।

नेपालमा बढ्दो डिजिटल ठगी: नागरिकलाई सचेत रहन मनीष यादवको आग्रह ।

‘मेरो छोरा फर्काइदिनुस्’— सुप्रित यादवको मृत्युपछि परिवारको हृदयविदारक पीडा ।

‘मेरो छोरा फर्काइदिनुस्’— सुप्रित यादवको मृत्युपछि परिवारको हृदयविदारक पीडा ।

गौशाला–१२ की छोरी पिंकी कुमारी सिंहको मृत्यु प्रकरण: ससुराली घरमा आक्रोश, निष्पक्ष छानबिनको माग ।

गौशाला–१२ की छोरी पिंकी कुमारी सिंहको मृत्यु प्रकरण: ससुराली घरमा आक्रोश, निष्पक्ष छानबिनको माग ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav