Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

Dilip Aahir by Dilip Aahir
बैशाख १५, २०८३
0
तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।
ADVERTISEMENT

काठमाडौं। सीमामा कडाइका कारण सास्ती भोग्न बाध्य सीमावारिका जनताको समस्या सामाधानमा सरकार नरम हुनुपर्ने प्रतिनिधिसभा सदस्य शिवशंकर यादवले बताएका छन्। वारिका बजारमा चरम महंगीका कारण भान्साको सामान पनि खरिद गर्न पारि जानुपर्ने बाध्यतालाई तस्करीसँग जोडेर सीमामा व्यवहार गर्न नहुनेमा उनको जोड थियो।

कमजोर आर्थिक अवस्थाले गर्दा आफ्नो भान्सासम्मको सामान वारि (नेपाली बजार)मा किन्न सक्ने अवस्था नभएर पारिको बजार जाने जनतालाई सीमामा कडाइको नाममा सास्ती दिन नहुने यादवले लहान उद्योग वाणिज्य संघले मंगलबार आयोजना गरेको एक कार्यक्रममा बताए।

‘सामान किन्न पारि जाने दुई खालका मान्छे छन्,’ सांसद यादवले भने, ‘पहिलो घरायसी प्रयोजनार्थ र दोस्रो तस्करी गर्न। तस्करी गरेर पारिबाट सामान ल्याउनेहरू देशको अर्थतन्त्रलाई कमजोर पार्ने कर छल्ने गरेका छन्। यो वर्गलाई रोक्ने स्पष्ट नीति छ रोक्नुपर्छ। तर, तस्करलाई रोक्ने नाममा आम जनताको चोलो बन्द गरिदिनु भएन।’सीमामा तस्कर र उभोक्ता (जनता) छुट्याएर सोहीअनुसारको व्यवहार हुनुपर्ने उनको भनाइ छ।

‘जनता जसले विशुद्ध घरायसी प्रयोजनका निमित सस्तोमा पारिको बजारबाट घर खर्चका लागि सामान ल्याउँछन् उनीहरूलाई अप्ठेरोमा पार्ने काम रोक्नुपर्छ,’ उनले भने, ‘तस्करी गर्नेको हकमा शून्य सहनशीलताको नीति अबलम्वन गरेर कडाइ अपनाइनुपर्छ। दुबै वर्गलाई एकै नजरले हेरेर व्यवहार गर्दा सीमानामा विवाद र समस्य आएको छ। यसलाई सहज गर्न स्थानीय प्रशासनसँग पनि आग्रह गरेको छुँ उनले भने,‘सरकारलाई पनि सोहीअनुसार निर्देश गर्न आग्रह गर्छु। तस्करी रोक्किदा वारिका व्यपार पनि फस्टाउँछ र सरकरी राजश्व पनि बलियो हुन्छ।’

नेपाल–भारतबीच सदियौँदेखिको रोटी–बेटी सम्बन्ध छ। यो कायम र अझ कसिलो बनाइनुपर्दछ। तर, रोटी–बेटी सम्बन्धको आडमा हुने अपराधजन्य कार्य रोकिनुपर्छ। पारिबाट लागूऔषधको कारोबार फस्टाएको छ। वारिबाट मदिरा तस्करीको अवस्था पनि उदेकलाग्दो छ। रोटी–बेटी सम्बन्धको आडमा यस किसिमका अपराधजन्य कार्य रोक्न पनि सीमामा सरकारले कडाइ अपनाएको उनको भनाइ छ।

सरकारले सीमावर्ती भारतीय बजारबाट एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान किनेर ल्याउँदा भन्सार बिन्दुमा महसुल चुक्ता गर्नुपर्ने नियमलाई कडाइका साथ लागू गरिरहेको छ। सशस्त्र प्रहरीले नाका क्षेत्रमा माइकिङ गरेर सय रुपैयाँभन्दा बढीका सामानमा भन्सार महसुल अनिवार्य गरेपछि सीमामा समस्या सृजना भएको छ। सुरक्षाकर्मी र भन्सार कर्मचारीले नाकामा सामान जाँचमा कडाइ गरेका छन्। यसले सीमाञ्चलका बासिन्दाको रोटीको सम्बन्ध (व्यपारिक सम्बन्ध) मा खलबलिएको छैन। बेटीको सम्बन्ध पनि खलबलिएको छ। सीमामा तनाव भइरहेको छ। नागरिक

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

ताजा समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav