Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सुर्खेतमा साथीहरूसँगै मर्निङ वाक गएकी किशोरी मृ’त फेला, बला त्कारपछि ह’त्या आरो’पमा चार जना प’क्राउ ।

Dilip Aahir by Dilip Aahir
फाल्गुन २७, २०८२
0
सुर्खेतमा साथीहरूसँगै मर्निङ वाक गएकी किशोरी मृ’त फेला, बला त्कारपछि ह’त्या आरो’पमा चार जना प’क्राउ ।
ADVERTISEMENT

सुर्खेतमा साथीहरूसँगै मर्निङ वाकमा गएकी किशोरी मृ’त फेला परेकी छन्। वीरेन्द्रनगर नगरपालिकामा साथीहरूसँगै मर्निङ वाकमा गएकी ईनिसा बिक मृ’त फेला परेकी हुन्। उनी आफूसँगै पढ्ने साथीहरूसँग शनिवार (फागुन २३) गते सोही पालिकाको सामुदायिक वनमा गएकी थिइन्। उनी कक्षा–११ मा पढ्थिन्। १६ वर्षकी किशोरी आफूसँगै पढ्ने साथीहरूसँग मर्निङ वाकमा गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए। ’किशोरी बेहो’सी अवस्थामा फे’ला परेको भनेपछि प्रहरीको टोली पुगेर अस्पताल पु¥याइएको थियो,’ डिएसपी बुढथापाले भने, ’अस्पताल पु¥याउँदा चिकित्सकहरूले मृ’त घोषित गरिदिए।’ किशोरीको प्रादेशिक अस्पतालमा पो’स्टमर्टमका लागि पठाइएको छ। अहिलेसम्म रिपोर्ट नआएकाले घ’टनाबारे केही भन्न नसक्ने उनले जानकारी दिए। प्रहरीको प्रारम्भिक अनु’सन्धानको क्रममा किशोरी साथीहरूसँग मर्निङ वाकमा गएको खुलेको हो। त्यही क्रममा ४ जना किशोरलाई निय’न्त्रणमा लिइएको छ। ’हामीले नियन्त्रणमा लिएका ४ जना १८ वर्षभन्दा कम उमेर समूहका छन्,’ उनले भने, ’घट’नाबारे विस्तृत अनुसन्धान भइरहेको छ।’ युवतीमाथि बला त्कार भएको जस्तो देखिन्छ तर रिपोर्ट नआइ केही भन्न नसक्ने उनी बताउँछन्। किशोरीको परिवारले कर्तव्य ज्यानमा उ’जुरी दिएका छन्। सोही आधारमा किशोरहरूवि’रूद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको छ। ’किशोरहरूसँग सोधपुछ र बयान लिने काम भइरहेको छ, अनुसन्धान भइरहेको छ,’ उनले भने।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav