Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सिरहाको सुखीपुरमा १५ करोड ५० लाख लागतको गागन सिँचाइ आयोजना निर्माण सुरु ।

Dilip Aahir by Dilip Aahir
पुस १८, २०८२
0
सिरहाको सुखीपुरमा १५ करोड ५० लाख लागतको गागन सिँचाइ आयोजना निर्माण सुरु ।
ADVERTISEMENT

सिरहा — मधेश प्रदेश सरकारअन्तर्गत ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको पहलमा सिरहाको सुखीपुर क्षेत्रमा गगन सिँचाइ उप–आयोजनाको निर्माण/पुनःस्थापना कार्य सुरु भएको छ। एसियाली विकास बैंक (ADB) को ऋण सहयोगमा सञ्चालन हुने Irrigation Modernization Enhancement Project अन्तर्गत यो आयोजना अघि बढाइएको हो।गगन सिँचाइ उप–आयोजना सुखीपुर नगरपालिका वडा नम्बर ४, ६, ८ र १० मा कार्यान्वयन हुने जनाइएको छ। आयोजनाको सम्झौता मिति २०८२ साल फागुन ११ गते (मे २५, २०२५) रहेको छ भने काम सुरु भएको मितिबाट ५४८ दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।आयोजनाको कुल लागत १५ करोड ५० लाख ७ हजार ६ सय ३३ रुपैयाँ ९५ पैसा (भ्याट र पीएससहित) रहेको सूचनापाटीमा उल्लेख छ। ठेक्का Ashish/Prithivi J.V., काठमाडौंले पाएको छ।यस आयोजनाबाट सुखीपुर क्षेत्रका किसानलाई सिँचाइ सुविधा विस्तार भई कृषि उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ। दीर्घकालीन रूपमा जलस्रोतको सदुपयोग र सिँचाइ प्रणालीको आधुनिकीकरणमा यो परियोजना महत्वपूर्ण हुने स्थानीयवासीको विश्वास छ। उक्त परियोजना ल्याउनमा सुखीपुर नगरपालिकाका मेयर पदका प्रमुख प्रत्यासी ई. जीबछ यादबको बिशेष पहल  रहेको  भएको स्थानीयहरुको भनाई छ । तस्विरहरु –

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav