Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

शिक्षामा वडाध्यक्षको न्यानो सहयोग: मायादेवी-३ का विद्यार्थीलाई स्विटर वितरण

Dilip Aahir by Dilip Aahir
माघ १६, २०८१
0
शिक्षामा वडाध्यक्षको न्यानो सहयोग: मायादेवी-३ का विद्यार्थीलाई स्विटर वितरण
ADVERTISEMENT

शिक्षामा वडाध्यक्षको न्यानो सहयोग: मायादेवी-३ का विद्यार्थीलाई स्विटर वितरणअनरजीत गुप्त , कपिलवस्तु :मायादेवी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले विद्यार्थीहरुको हितमा अनुकरणीय कार्य गर्दै कक्षा १ देखि ५ सम्मका १ हजार ५ सय विद्यार्थीलाई न्यानो स्विटर वितरण गरेका छन्।

वडा नम्बर ३ फुलिकाको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत “विद्यार्थी संग वडा अध्यक्ष कार्यक्रम” अन्तर्गत आज श्री जनता आधारभूत विद्यालय फुलिकाका २५६ जना, मुनेश्वर माध्यमिक विद्यालय बहरवासीका २८४ जना र मदरसा रियाजुलवलुम अल सल्फिया बरसौलीका २६२ जना विद्यालयी बालबालिकालाई स्विटर वितरण गरिएको छ। बाँकी विद्यालय र मदरसामा भोलि वितरण कार्यक्रम हुने जनाइएको छ।

वडा अध्यक्ष यादवका अनुसार, यस कार्यक्रमले जाडोबाट बचाउन मात्र नभई विद्यार्थीमा पढाइप्रति रुचि र उत्साह थप्ने लक्ष्य राखेको छ। विगत वर्षमा कापी, कलम, झोला जस्ता शैक्षिक सामग्री वितरण गर्दै आएको वडाले यस वर्ष स्विटर वितरणलाई प्राथमिकता दिएको हो।

कार्यक्रममा वडा सदस्य ईन्दु थारु, रामबृक्ष यादव, शिवकुमारी रैदास, वडा सचिव नन्दलाल कोहार, ओभरसियर शिवशंकर कुर्मी, समाजसेवी राजेन्द्र यादव, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

वडाका ९ विद्यालय र मदरसामा अंग्रेजी माध्यमबाट कक्षा ३ सम्म निःशुल्क शिक्षा प्रदान गरिँदै आएको उल्लेख गर्दै अध्यक्ष यादवले आगामी दिनमा पनि शिक्षामा लगानी र सुधारका कार्यक्रम जारी रहने बताए। न्यानो स्विटर पाएपछि विद्यार्थीहरु खुसी देखिएका थिए।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

ताजा समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav