Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

१२ प्रविन एकैपटक एउटै परीक्षा हलमा कस्तो संयोग !

Bahujan Aawaj by Bahujan Aawaj
असार २४, २०८१
0
१२ प्रविन एकैपटक एउटै परीक्षा हलमा कस्तो संयोग !
ADVERTISEMENT

काठमाडाैं- हिजो (आइतबार) काठमाडौंको पद्म कन्या क्याम्पसमा ब्याचुलर अफ लेगिस्टेटिभ लअज् (एलएलबी)को प्रवेश परीक्षा हुने तय भएको थियो । त्यसैका लागि विभिन्न स्थानबाट धेरै विद्यार्थी परीक्षा दिन पुगेका थिए ।

त्यसैक्रममा सिरहाका प्रविन दास पनि केन्द्रमा पुगे । आफ्नो सिम्बोल नम्बर हेरेर उनी सीटप्लान भएको कक्षाकोठामा प्रवेश गरे । आफ्नो सिटमा बसिसकेपछि उनले एकपल्ट अगाडि/पछाडी हेरे । सोही क्रममा आफ्नो बेन्च आसपासका अन्य परीक्षार्थीसँग परिचय गर्ने उनलाई इच्छा लाग्यो ।

परिचयकै क्रममा थाहा भयो उनको पछाडि बसेका व्यक्ति रहेछन्, प्रविन दाहाल । उनकै छेउमा प्रविन गिरी बसेका थिए । उनी अचम्ममा परे । सबैसँग परिचय गर्दा उनी बसेको लहरमा रहेका १२ जनाकै नाम प्रविन नै रहेछ । ‘त्यो एउटा संयोग होकि के हो, कक्षामा रहेका अन्य सबै परीक्षार्थी आश्चार्यचकित नै भएँ । त्यसपछि मैले सबैसँग फोटो खिचेको थिए’ प्रविन दासले भने ।

उनले सबै प्रविनको परीक्षा एकदमै उत्कृष्ट भएको बताउँदै त्यस्तो संयोग बिरलै हुने बताए । परीक्षा हलमा सीटप्लान गर्दा वर्णानुक्रम अनुसार राखिने भएता पनि एकैपटक १२ जनाको नाम मिल्नु ठुलै संयोग भएको प्रविन बताउँछन् ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav