Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

धनुषामा आँप मेला, चाहे जति निःशुल्क आँप खान पाइने

Bahujan Aawaj by Bahujan Aawaj
असार १५, २०८१
0
धनुषामा आँप मेला, चाहे जति निःशुल्क आँप खान पाइने
ADVERTISEMENT

धनुषाको बटेश्वरमा निःशुल्क रूपमा जति चाहे आँप खान सकिने मधेस प्रदेशकै पहिलो आँप मेला लागेको छ, जहाँ मधेसलाई चिनाउने आँपको हरेक प्रजातिको बारेमा अवलोकनकर्तालाई चिनाइन्छ । मधेसको राजधानी धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरस्थित फूलबारीमा आँप मेला लागेको छ । मेलामा अवलोकनका लागि विद्यार्थीहरूको भिड लागेको छ । मधेसको पहिलो आँप मेला भनिएको यस मेलामा आँप किन्ने होइन बरु आँपको हरेक प्रजातीका विषयमा बुझ्ने र मन लागेजति निःशुल्क आँप खाएर घर फर्किन मिल्ने व्यवस्था गरिएको छ । मेलाले फलको राजा आँप र आँपमा पनि राजा माल्द प्रजाति सहितका विभिन्न प्रजातिको ज्ञानले स्थानीय उत्पादनप्रति नयाँ पिढीको आकर्षण बढाउन मेला फलदायी सावित हुने विश्वास मेला अवलोकनकर्ता वरिष्ठ पत्रकार गोपालप्रसाद बरालको छ ।

यस क्षेत्रमा हरेक व्यक्ति र परिवारको घरको आँप फल्छ । चाहे करेसाबारी होस कि बिघौ जग्गामा फूलबारी हरेक परिवारले आँप आफ्नै बोटमा उत्पादन गर्ने यो क्षेत्र आँपका लागि चर्चित छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत आँप पकेट जोन घोषणा गरिए पनि यस क्षेत्रमा राम्रो उत्पादन हुने आँपको बजारीकरण अभाव, पहुँच र पावरको प्रभावले वास्तविक किसान चिन्तित छन् । त्यसैले यहाँका अगुवाहरू मेलाको आयोजना गरेको आयोजक सदस्य तथा सञ्चारकर्मी फुलगेन मगहीले बताए ।

मेलामा स्कुल र कलेजका विद्यार्थीहरूलाई बोलाएर मधेसको मुख्य उत्पादन रहेको फल आँपको विशेषता, त्यसका करिब ३ दर्जनभन्दा बढी प्रजाति र त्यसमा कुनको कुन विशेषता भन्ने विषयमा जानकारी गराइएको छ भने पर्यटन तथा होटल व्यवसायीहरूलाई बोलाएर आँपको सिजन पछि आँपले बनाउन सकिने परिकार र त्यसमा होटल व्यवसायीहरूको योगदान विषयमा चर्चासमेत गरिएको छ । मेला अवलोकन गर्न आएका महोत्तरी बर्दिवासका होटल तथा पर्यटन व्यवसायद्वय नारायण घिमिरे र गुञ्जबहादुर कार्कीले मेला स्थानीय उत्पादनमा टेवा र प्रचार प्रसारका लागि फलदायी हुने बताए ।

मधेसको उपयुक्त हावापानी र माटोको कारण यहाँ प्रर्याप्त आँप उत्पादन हुने गरेको छ । राज्यले प्रदान गर्ने सुविधाहरू पावर र पहुँचको आधारमा सीमित किसानले मात्र पाउने, सिजनमा आँउने आँप बिक्री हुनुभन्दा बढी बोट र फूलबारीमै सडे गलेर जाने, किसानले सिधा बजार नपाई बिचौलियामार्फत बजारमा आँप जाने र भारतको आँप सिजन अगावै बजारमा प्रयाप्त उपलब्ध हुनेजस्ता समस्याले धनुषाका आँप किसानहरू निरुत्साहित हुँदै गएका छन् ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav