Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बन्दै जनमत पार्टीका सतिश सिंह

Bahujan Aawaj by Bahujan Aawaj
जेष्ठ २४, २०८१
0
मधेस प्रदेशको नयाँ  मुख्यमन्त्री बन्दै जनमत पार्टीका सतिश सिंह
ADVERTISEMENT

जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंह मधेस प्रदेशमा मुख्यमन्त्री बन्ने भएका छन्।

सप्तरी क्षेत्र नम्बर २ को (१) बाट निर्वाचित भएका उनलाई मुख्यमन्त्री बनाउन लागिएको जनमत पार्टीका नेता बिपी साहले बताए।

उनकाअनुसार पार्टीले सप्तरीबाटै समानुपातिक सांसद रहेकी रंजुकुमारी मंडल खंगलाई तत्काल बिनाविभागीय राज्यमन्त्रीको शपथ खुवाउने निर्णय गरेको छ।

बिहीबार बिहान १० बजे बस्ने गठबन्धन दलको बैठकबाट कुन पार्टीबाट कसलाई मन्त्री नियुक्त गर्ने निर्णय गर्ने तयारी छ।

बुधबार प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि शुक्रबार बिहान १० बजेसम्म दाबी पेस गर्न आह्वान गरेकी थिइन्।

जनमतको नेतृत्वमा नयाँ सरकार गठनका लागि चार दलबीच पहिल्यै सहमति भइसकेको छ। नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबीच नयाँ सरकार गठनका लागि सहमति भएको थियो।

चार दलीय गठबन्धनको सरकारमा मन्त्रालय भागबन्डा गर्ने विषयमा बुधबार अबेर राति नेताहरूबीच छलफल भएको थियो। छलफलमा कुन दलले कुन कुन मन्त्रालय पाउने टुंगो नलागेको बैठकमा सहभागी एक नेताले बताए।

ती नेताका अनुसार बिहीबार दिउँसो फेरि मन्त्रालयको भागबन्डा टुंग्याउन बैठक बस्नेछ। प्रदेश स्तरमा सहमति नभए केन्द्रीय नेतृत्वले नै मन्त्रालयको भागबन्डा टुंगो लगाउने नेताहरूले बताएका छन्।

बुधबार मधेस प्रदेशका मुख्यमन्त्री यादव विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनको तयारीलाई तीव्रता दिइएको हो। असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका कारण दलहरूले सरकार गठनलाई तीव्रता दिएका हुन्।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav