Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

कपिलवस्तुको २ सय ३० घर–परिवारहरुमा यूएई सरकारको राहत

Dilip Aahir by Dilip Aahir
अशोज २२, २०८१
0
कपिलवस्तुको २ सय ३० घर–परिवारहरुमा यूएई सरकारको राहत
ADVERTISEMENT

कपिलवस्तु : कपिलवस्तुको कृष्णानगर नगरपालिका,महराजगञ्ज नगरपालिका तथा विजयनगर गाउँपालिकामा नदी कटान तथा बाढी प्राभावित २ सय ३० घर–परिवारलाई यूएई सरकारको सहयोगमा राहत वितरण भएको छ ।

नेकपा एमालेका केन्द्रीय सल्लाहकार तथा पूर्वमन्त्री समेत रहेका अकबाल अहमद शाहले दूतावासका राजदूत अब्दुल्ला अल शम्सी लगायत सम्बन्धित निकायसँगको समन्वयमा राहत वितरण गरिएको बताए । पीडित परिवारको लागि नेपालमा रहेको दुबई दूतावासका राजदूत अब्दुल्ला अल शम्सीले दुबई सरकारको तर्फबाट खाद्यान्न सामग्री राहत वितरण गरेका छन् ।

कपिलवस्तुको महराजगञ्ज नगरपालिका– १० हर्दौना गाउँका नदी कटान र बाढी प्रभावित ३८ घर–परिवार, कृष्णानगर नगरपालिका वडा नं ४ र १२ का ७८ घर–परिवार,विजयनगर गाउपालिका का वडा ३मा ३५ घर–परिवार, वडा ५ र ७ का ८० घर–परिवारहरुमा दुबई इमेरात रेड क्रिसेंटको तर्फबाट राहत सामग्री वितरण गरिएको पूर्व मन्त्री शाहले बताए ।

दुबई सरकारले नेपालमा प्राकृतिक विपत्ति समय वा अन्य समयमा समेत सहयोग गर्दै आएको छ । विपत्तिका बखत नेपाली जनतालाई दुबई सरकारले साथ र सहयोग गर्दै आएको छ ।

दुबई सरकार र नेपाल सरकारको मित्रता सदैव कायम रहोस् भन्ने कामनाका साथ दुबईका राजा शैख मोहम्मद बिन राशिद अलमकतुम तथा राजदूत अब्दुल्ला अल शम्सीलाई पूर्वमन्त्री अकबाल अहमद शाहले व्यक्त गरे ।

कपिलवस्तुका नदी कटान तथा बाढी प्रभावित क्षेत्रमा थप राहत वितरण हुने पूर्व मन्त्री शाहले प्रतिबद्धता समेत जनाए ।

महराजगञ्ज नगरपालिका–१० हर्दौनामा राहत वितरण कार्यको प्रशंसा गर्दै स्थानीय समाजसेवी माबुद खाँ तथा मेयर पद प्रत्याशी रामदास चौधरीले हर्दौना गाउँका नदी कटान रोक्नका लागि छिटै पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले समयमै ठोस पहल नभए पुरै गाउँ नै नदी कटानको उच्च जोखिममा रहेको बताए । यस्तै कृष्णानगर नगरपालिका वडा १२ तथा विजयनगर गाउपालिका वडा ३,५ र ७ का जनताहरुले पनि हाम्रो खेत जग्गा तथा फसल समेत प्रत्येक वर्ष नदी कटान तथा बाढीले फसल नोक्सानी भइ रहेको छ र यसको लागि सम्बन्धित निकायले समयमा ठोस पहल गरेन भने हामी जग्गा विहीन हुनेछु भन्दै आफ्नो दुःख सुनाए । राहत वितरणले पीडितलाई ठूलो सहयोग भएको भन्दै उनले प्रशंसा समेत गरे ।

पूर्व मन्त्री शाहको प्रयासमा दुबई सरकारले गरेको राहत वितरणले पीडित परिवारहरुलाई निकै सहयोग पुगेको भन्दै धन्यवाद समेत व्यक्त गरे ।

राहत वितरण कार्यक्रममा विजयनगर गाउँपालिका वडा नं.३ का वडाध्यक्ष हृदय विकास चौधरी, वडा ५ का वडाध्यक्ष मोहम्मद अनवर,वडा ७ का वडाअध्यक्ष दिनेश कुमार चौधरी लगायत समाजसेवी सुरक्षाकर्मीहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav