Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मधेशका नवनियुक्त मुख्यमत्री सिंहले भने- भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउँछौं

Bahujan Aawaj by Bahujan Aawaj
जेष्ठ २५, २०८१
0
मधेशका नवनियुक्त मुख्यमत्री सिंहले भने- भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउँछौं
ADVERTISEMENT

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहले संघीयतामाथि हुने प्रहार रोक्ने र सुशासन कायम राख्ने विषय मुख्य प्राथमिकता रहेको बताएका छन् ।

पद तथा गोपनियताको शपथग्रहण लगत्तै उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गर्दै आफ्नो प्राथमिकताबारे जानकारी गराए । उनले विगत ६ वर्षदेखि ट्रेण्ड बदल्ने बताए । उनले भने, ‘अहिले कोलेब्रेशनको सरकार छ । विगतमा पनि कुनै एक दलसँग बहुमत थिएन । अहिले पनि छैन । त्यसैले सबैसँग सहकार्य गरी अगाडी बढ्नुपर्छ ।’

जनमत पार्टीका सिंह ६ दलको समर्थनमा मुख्यमन्त्री बनेका छन् । विभागिय एउटै मन्त्रालय नराखेको जिज्ञासामा उनले भने, ‘११ को ११ विभागिय आफैंसँग राख्न सकिदैन । मुख्यमन्त्री कार्यालयमा बजेट थन्काएर हुँदैन । सबै मन्त्रालयमा मन्त्रीहरुलाई अनरशिप दिएर र आफू पनि सबै मन्त्रालयको अनरशिप लिएर काम गर्नुछ ।’

उनले प्रदेशमा दर्ता मिडियामा कार्यरत पत्रकारहरुको दुर्घटना विमा गर्नेदेखि खेलाडीहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउनेसम्मको निर्णय गरेका छन् । हेर्नुहोस् उनले गरेका ८ निर्णय :

१. मधेश प्रदेशको १३६ वटै पालिकाका बाँझो जग्गालाई उपयोग गरी नमूना कृषि विकास मोडल लागु गर्न कृषि समूह सहकारी वा निजी साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने ।

२. मधेश प्रदेशका प्रत्येक जिल्लामा नमूनाको रुपमा एउटा ठूला शैक्षिक पार्क तयार पार्ने ।

३. मधेश प्रदेशको तथ्यांकलाई भरपर्दो र विश्वसनीय बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना गर्ने ।

४. वैदेशिक रोजगारबाट शिप सिकेर फर्केका जनशक्तिका लागि श्रम बैंकको रुपमा परिचालन गर्ने । शिपलाई श्रमसँग जोड्ने कार्यक्रम ल्याउने ।

५. दिगो विकासको योजना तयार गरी देश वा विदेशका लगानी आकर्षण गर्न मधेश प्रदेश लगानी सम्मेलन गर्ने ।

६. मधेशमा सुशासनको जग स्थापित गर्न खोजमूलक पत्रकारिता प्रवद्र्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदारी कार्यक्रम सञ्चालन गर्ने ।

७. मधेशमा दर्ता भएका मिडियामा कार्यरत पत्रकारहरुको दुर्घटना विमा गर्ने ।

८. मधेशका खेल क्षेत्रलाई गतिशिल बनाउनका लागि प्रदेश गौरवका आयोजनाको रुपमा रंगशाला निर्माण गर्ने र खेलाडीहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav