Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

क्याप्टेन भएर बिहे गर्ने तयारीमा थिए कोपाइलट सुशान्त

Bahujan Aawaj by Bahujan Aawaj
साउन १०, २०८१
0
क्याप्टेन भएर बिहे गर्ने तयारीमा थिए कोपाइलट सुशान्त
ADVERTISEMENT

काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवाल क्याप्टेन हुने लाइनमा थिए । २ वर्षअघि मात्रै सौर्य एयरमा कोपाइलटको रोजगारी पाएका कटुवाल दक्षिण अफ्रिकामा पढेर नेपाल फर्किएका थिए ।

२७ वर्षीय सुशान्त परिवारको एक्लो सन्तान हुन् । बुवा र आमा विराटनगरमा बस्ने गरेका थिए । तर छोरो कोपाइलट भएपछि उनीहरु पनि छोरासँगै बस्न भक्तपुर आएका थिए ।

मोरङका पूर्वजिल्ला शिक्षा अधिकारी ओमबहादुर कटुवालको छोरा हुन् सुशान्त । पुर्ख्यौली घर ओखलढुंगा भए पनि विराटनगरमा बस्दै आएका कटुवाल परिवार सुशान्त कोपाइलट भए मात्रै भक्तपुर आएको हो । कटुवालको घर विराटनगर महानगरपालिका ३ आयल निगमपूर्व उदय मार्गमा रहेको छ । तर केही वर्षयता भने उनीहरुको विराटनगरस्थित घर बन्द अवस्थामा छ ।

उनीहरु दुई वर्षदेखि भक्तपुरमा बस्दै आएका छन् । भक्तपुरको राधे राधेमा बस्दै आएका कटुवाल इमान्दार र सहयोगी स्वाभावका भएको उनका काका नेत्र कटुवालले बताए । परिवारका एक्लो छोराको दुर्घटनामा मृत्यु भएको खबर थाहा पाएपछि दाई भाउजुलाई भेट्न भर्खरै काठमाडौं आइपुगेको नेत्रले बताए ।

‘घरमा पुगेपछि थप कुरा गरौंला,’ नेत्रले भक्कानिँदै भने, ‘अहिले पीडाको बेला बाटोमै भएकोले धेरै गफ गर्न सकिन ।’ सुशान्तको मृत्युको खबरपछि बुवाआमा भने मानसिक रुपमा विक्षिप्त र बेहोसी अवस्थामा रहेको उनले बताए । क्लिकमान्डुबाट

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

सुर्खेतमा साथीहरूसँगै मर्निङ वाक गएकी किशोरी मृ’त फेला, बला त्कारपछि ह’त्या आरो’पमा चार जना प’क्राउ ।

सुर्खेतमा साथीहरूसँगै मर्निङ वाक गएकी किशोरी मृ’त फेला, बला त्कारपछि ह’त्या आरो’पमा चार जना प’क्राउ ।

सिरहाको बरियारपट्टीमा १० दिने ‘सीताराम नाम महायज्ञ’, भक्तजनलाई सहभागी हुन आह्वान ।

सिरहाको बरियारपट्टीमा १० दिने ‘सीताराम नाम महायज्ञ’, भक्तजनलाई सहभागी हुन आह्वान ।

ध्वनि प्रदुषणले निम्त्याएको समाज, शिक्षा र स्वास्थ्यमा असर ।

ध्वनि प्रदुषणले निम्त्याएको समाज, शिक्षा र स्वास्थ्यमा असर ।

धनुषामा १९ वर्षीय सुमित मण्डलको घाँटी रेटेर हत्या, खेतमा शव फेला ।

धनुषामा १९ वर्षीय सुमित मण्डलको घाँटी रेटेर हत्या, खेतमा शव फेला ।

इन्जिनियर प्रमोद यादव हत्याकाण्डबारे निष्पक्ष अनुसन्धानको माग गर्दै दबाबमूलक कार्यक्रम आयोजना।

इन्जिनियर प्रमोद यादव हत्याकाण्डबारे निष्पक्ष अनुसन्धानको माग गर्दै दबाबमूलक कार्यक्रम आयोजना।

सर्लाहीमा सब-इन्जिनियर प्रमोद यादवको हत्या : शोकमा डुबेको परिवार न्यायको प्रतीक्षामा ।

सर्लाहीमा सब-इन्जिनियर प्रमोद यादवको हत्या : शोकमा डुबेको परिवार न्यायको प्रतीक्षामा ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav