Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

आफ्नै माटोले चिन्न नसकेका रामरिझन यादवलाई १ लाख बढी राशिसहित भव्य सम्मान ।

Dilip Aahir by Dilip Aahir
बैशाख २७, २०८३
0
आफ्नै माटोले चिन्न नसकेका रामरिझन यादवलाई १ लाख बढी राशिसहित भव्य सम्मान ।
ADVERTISEMENT

समाजसेवा, निर्भिक पत्रकारिता, प्राध्यापन तथा विभिन्न राजनीतिक–सामाजिक अभियानमा सक्रिय योगदान पुर्‍याउँदै आएका रामरिझन यादव लाई ‘पद्मप्रसाद–कृष्ण कुमारी दाहाल सामाजिक सम्मान पुरस्कार–२०८२’ बाट सम्मान गरिएको छ । उहाँलाई नगद रु. १ लाख १ हजार १ सय २१ रुपैयाँसहित उक्त सम्मान प्रदान गरिएको हो ।वि.सं. २०१६ फागुन १७ गते सिरहाको सन्हैठामा जन्मिनुभएका यादव नेपाली तथा मैथिली भाषाका सशक्त स्रष्टाका रूपमा परिचित हुनुहुन्छ । उहाँका नेपाली र मैथिली भाषामा आठवटा कृति प्रकाशित भइसकेका छन् । भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका यादवले मधेश आन्दोलनमा समेत उल्लेखनीय योगदान पुर्‍याउनुभएको बताइन्छ ।

सामाजिक अभियन्ताहरूले यादवको योगदानको कदर सबैभन्दा पहिले आफ्नै समुदाय र मधेशका सरोकारवालाहरूबाट हुनुपर्ने उल्लेख गर्दै ढिलै भए पनि उहाँको निष्ठा र संघर्षको सम्मान हुनु सकारात्मक सन्देश भएको बताएका छन् । उनीहरूले यस्तो सम्मानले समाजमा समर्पित व्यक्तित्वहरूलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।दाहाल प्रतिष्ठानले उहाँको दीर्घकालीन सामाजिक तथा वैचारिक योगदानलाई सम्मान गर्दै उदाहरणीय कार्य गरेको प्रतिक्रिया पनि सार्वजनिक भइरहेको छ ।सम्मानपछि शुभेच्छुकहरूले “साधनाको फल ढिलो होला, तर व्यर्थ जाँदैन” भन्दै यादवको वैचारिक स्पष्टता, निस्वार्थ सेवा र समाजप्रतिको समर्पणको खुलेर प्रशंसा गरेका छन् । साथै उहाँको योगदानलाई मधेशी समुदायले अझ व्यापक रूपमा बुझ्ने र सम्मान गर्ने विश्वाससमेत व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav