Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

नितीश कुमारका छोरा सिधै मन्त्री, बिहार राजनीतिमा वंशवादको नयाँ अध्याय ।

Dilip Aahir by Dilip Aahir
बैशाख २५, २०८३
0
नितीश कुमारका छोरा सिधै मन्त्री, बिहार राजनीतिमा वंशवादको नयाँ अध्याय ।
ADVERTISEMENT

बिहारका पूर्व मुख्यमन्त्री नितिश कुमारका छोरा निशान्त कुमारले  ले बिहीबार मन्त्री पदको शपथ ग्रहण गरेका छन्। यसअघि अप्रिल १५ मा नयाँ सरकार गठन हुँदा उनलाई उपमुख्यमन्त्री बनाइने चर्चा चलेको थियो। तर पटनाको  गाँधी मैदानमा आयोजित मन्त्रिपरिषद् विस्तार समारोहमा उनले मन्त्रीका रूपमा शपथ लिएका हुन्।

निशान्तका समर्थकहरूका अनुसार उनले कुनै जिम्मेवारी सम्हाल्नुअघि राज्यको अवस्था र जनताको भावना बुझ्न चाहेका थिए। यही उद्देश्यसहित उनले मे ३ देखि पश्चिम चम्पारणबाट ‘सद्भाव यात्रा’ सुरु गरेका थिए।

गान्धी मैदानमा उनको नाम घोषणा भएपछि जेडीयू समर्थकहरूले नाराबाजी गर्दै स्वागत गरेका थिए।

मुख्यमन्त्री सम्राट चौधरी  नेतृत्वको मन्त्रिमण्डलमा तीन पूर्व मुख्यमन्त्रीका छोराहरू समावेश भएका छन्। तीमध्ये   संतोष कुमार सुमन  जो पूर्व मुख्यमन्त्री नितन राम माझी  का छोरा हुन्, तथा नितिश मिक्ष्र  जो पूर्व मुख्यमन्त्री  जितन राम माझी का छोरा हुन्, पनि समावेश छन्।

यसपटकको मन्त्रिमण्डल विस्तारमा बीजेपीबाट १५, जेडीयूबाट १३, लोजपा (आर) बाट २, हमबाट १ तथा रालोमोबाट १ जना मन्त्रीले शपथ लिएका छन्।

यसअघि नोभेम्बर २०२५ मा गठन भएको मन्त्रिमण्डलका बीजेपी कोटाबाट मन्त्री बनेका  मंगल पाँडे  र   नारायण प्रसाद  लाई भने यसपटक मन्त्रिमण्डलमा स्थान दिइएको छैन।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav