Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यालय बस दुर्घटना हुँदा एक खलासी धर्मपाल यादव र ५ वर्षीया छात्राको मृत्यु भएको छ ।

Dilip Aahir by Dilip Aahir
असार १७, २०८३
0
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यालय बस दुर्घटना हुँदा एक खलासी  धर्मपाल यादव र ५ वर्षीया छात्राको मृत्यु भएको छ ।
ADVERTISEMENT

लहान। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यालय बस दुर्घटना हुँदा एक खलासी  धर्मपाल यादव र ५ वर्षीया छात्राको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारीका अनुसार को.१ख.३५९९ नम्बरको पायनर एजुकेसनल एकेडेमी को स्कुल बसको ठक्करबाट बसका खलासी लहान–२२ लवटोल निवासी २२ वर्षीय राम उदगार यादव तथा सोही विद्यालयमा अध्ययनरत लक्ष्मीपुर पतारी–२ निवासी ५ वर्षीया समिक्षा साहको घटनास्थलमै ज्यान गएको हो।

स्थानीय प्रवेश कुमारका अनुसार मंगलबार बेलुका करिब ४:२० बजे विद्यालय बिदापछि विद्यार्थीलाई घर पुर्‍याउने क्रममा उक्त दुर्घटना भएको थियो।

मृतक बालिकाका गाउँले हजुरबुबा पर्ने नारायण साहका अनुसार बसबाट ओर्लिएपछि समिक्षा अचानक लड्न पुगेकी थिइन्। उनलाई उठाउन खलासी धर्म पाल यादव बसको पछाडितर्फ पुगेका बेला चालकले बस अगाडि बढाउँदा पछाडिको चक्काले दुवैलाई कुल्चिएको बताइएको छ।

प्रहरीका अनुसार दुर्घटना लक्ष्मीपुर पतारीस्थित नथुनी साहको घर अगाडि भएको हो।

दुर्घटनामा संलग्न बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस चालक फरार रहेकाले उनको खोजी कार्य तीव्र बनाइएको इलाका प्रहरी कार्यालय महेशपुर पतारीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

प्रेमीसँग मिलेर श्रीमानको  हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav