Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सुजमाविमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम सञ्चालन, बालबालिकाको स्वास्थ्य र सिकाइ सुधारमा जोड ।

Dilip Aahir by Dilip Aahir
असार १५, २०८३
0
सुजमाविमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम सञ्चालन, बालबालिकाको स्वास्थ्य र सिकाइ सुधारमा जोड ।
ADVERTISEMENT

औरही गाउँपालिका अन्तर्गत पर्ने सुजामावी विद्यालय मा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ। बालबालिकाको स्वास्थ्य, पोषण अवस्था तथा सिकाइ क्षमतामा सुधार ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूको स्वास्थ्य र पोषण अवस्थामा सुधार गर्नु, कुपोषण तथा विभिन्न रोगहरूको रोकथाम गर्नु, साथै विद्यालयमा नियमित उपस्थितिसँगै सिकाइ उपलब्धि बढाउनु रहेको छ। यस कार्यक्रमले बालबालिकामा स्वस्थ जीवनशैली, राम्रो बानी–व्यवहार तथा सरसफाइप्रति सचेतना विकास गर्न समेत महत्वपूर्ण भूमिका खेलिरहेको छ।कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई स्वास्थ्य तथा पोषण शिक्षाबारे विस्तृत जानकारी दिइन्छ। पोषणयुक्त खाना के हो, किन आवश्यक छ भन्ने विषयमा बालबालिकालाई सचेत बनाइन्छ। साथै वर्षमा दुई पटक—एक पटक मंसिर र अर्को पटक जेठ महिनामा—विद्यार्थीहरूलाई जुकाको औषधि वितरण गर्ने गरिएको छ।

त्यसैगरी किशोरीहरूका लागि आइरन चक्की, फोलिक एसिड तथा सूक्ष्म पोषक तत्व वितरण कार्यक्रम पनि सञ्चालनमा रहेको छ। किशोरी अवस्थाका छात्राहरूलाई १३ हप्तासम्म नियमित आइरन चक्की वितरण गरिन्छ, त्यसपछि केही समय रोकिएर पुनः वितरण प्रक्रिया अघि बढाइन्छ। किशोरावस्थामा आइरन किन आवश्यक छ भन्ने विषयमा समेत विशेष जानकारी प्रदान गरिन्छ।

सुरक्षित खानेपानी, व्यक्तिगत सरसफाइ तथा साबुनपानीले हात धुने बानी विकासमा पनि कार्यक्रमले विशेष जोड दिएको छ। यस्ता गतिविधिले विद्यार्थीहरूलाई विभिन्न स्वास्थ्य जोखिमबाट जोगिन आवश्यक ज्ञान र व्यवहार सिकाइरहेको विद्यालयले जनाएको छ।यसका साथै वृद्धि अनुगमन तथा पोषण लेखाजोखा कार्य पनि औरही गाउँपालिकामार्फत विद्यालयमा नियमित रूपमा सञ्चालन हुँदै आएको छ। यसले विद्यार्थीहरूको शारीरिक वृद्धि, पोषण अवस्था तथा स्वास्थ्य अवस्थाको मूल्यांकन गर्न सहयोग पुर्‍याइरहेको छ।स्थानीय स्तरमा सञ्चालन भइरहेको यस्तो कार्यक्रमले विद्यालयमा अध्ययनरत बालबालिकाको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

प्रेमीसँग मिलेर श्रीमानको  हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav